शैक्षिक वर्ष २०७६ को चैत्रमा सञ्चालित बालविकास देखि कक्षा ९ सम्मकाे (कक्षा ८ को नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्) वार्षिक परीक्षाको नतिजा यहि बैशाख २८ गते तपसिल बमाेजिम प्रकाशन गरिएको छ । नतिजा सकेसम्म त्रुटिरहित गर्ने प्रयास गरिएको छ । कुनै त्रुटि भएको खण्डमा  विद्यालय प्रशासनमा वा कक्षा शिक्षकहरूलाइ सम्पर्क गर्नुहुन जानकारी गराइन्छ (सम्पर्क नम्बरका लागि यहाँ क्लिक गर्नुहोस् वा २०७६ को वार्षिक शैक्षिक पात्रोमा हेर्नुहोस्)।
तपसिलः

नर्सरीः

  1. प्रथमः पेम्बा तामाङ्ग
  2. द्वितीयः श्रेया लम्साल
  3. तृतीयः सिजन परियार
  4. उतीर्ण हुनेहरूः नित्य पाण्डे,    सन्तोष बानियाँ, अन्यले कार्यालयमा सम्पर्क गर्नुहुन ।     

यु.के.जीः

  1. प्रथमः सिसम  वि.क.
  2. द्वितीयः अनिता नेपाली
  3. तृतीयः मोनिका परियार
  4. उतीर्ण हुनेहरूः सर्मिला चेपाङ्ग, अन्यले कार्यालयमा सम्पर्क गर्नुहुन ।

कक्षा १ः

  1. प्रथमः विराज परियार
  2. द्धितीयः समिक्षा सुनार
  3. तृतीयः आशिक नेपाली
  4. उतीर्ण हुनेहरूः करिष्मा लौडारी, रोशनी चन्द, स्मारिका थापा, अन्यले कार्यालयमा सम्पर्क गर्नुहुन ।

कक्षा २ः

  1. प्रथमः नेहा दुलाल
  2. द्धितीयः रश्मी छिनाल
  3. तृतीयः सुदिप पन्थ
  4. उतीर्ण हुनेहरूः सरोज कुमाल, सरोज वि.क., कुमारी सिंजाली, शान्ति राना, अन्यले कार्यालयमा सम्पर्क गर्नुहुन ।

कक्षा ३ः

  1. प्रथमः शिव सुनार
  2. द्धितीयः रविना वि.क.
  3. तृतीयः दुर्गा नेपाली
  4. उतीर्णहुनेहरूः बुद्ध थापा, निर्मान थापा, स्मृति नेपाली, खुशी श्रेष्ठ, सलिना सुनार, विशाल थापा, दिसान थापा, अभिषेक पौडेल, नम्रता थापा, प्रशंशा कार्की, दिया सुनार, खुशी अछामी, अन्यले कार्यालयमा सम्पर्क गर्नुहुन ।

कक्षा ४ः 

  1. प्रथमः रेजिना कुमाल
  2. द्धितीयः सुजन कुमाल
  3. तृतीयः सपना वि.क.
  4. उतीर्ण हुनेहरूः कन्चन वि.क., सूचना अछामी, सन्ध्या वि.क., सन्तोष वि.क., सन्दिप वि.क., सुरज वि.क., जुनु सिंजाली, राज थापा, सुदिप थापा, आयुष्मा पन्थ, रेजिना खान, अन्यले कार्यालयमा सम्पर्क गर्नुहुन ।

कक्षा ५ः

  1.  प्रथमः प्रिन्स लामा
  2. द्धितीयः सारङ्ग सुनार
  3. तृतीयः निकिता दुलाल
  4. उतीर्ण हुनेहरूः जमुना मझकोटी, दिया श्रेष्ठ, मन्दिप गन्धर्व, जिवन थापा, सुकमाया दुलाल, प्रतिक्षा दरै, उमाया थापा, शुष्मा थापा, विनोद थापा, प्रवेश वि.क., विमला अछामी, शितल वि.क., प्रकृति वि.क., किरण खान, इश्वर थापा, रश्मि गुरूङ्ग, अन्यले कार्यालयमा सम्पर्क गर्नुहुन ।

कक्षा ६ः

  1. प्रथमः प्रदिप वि.क.
  2. द्धितीयः सुस्मिता दुलाल
  3. तृतीयः सन्तोष गिरी
  4. उतीर्ण हुनेहरूः सावित्री वि.क., विकास परियार, लक्ष्मी घले, अर्पणा पन्थ, अञ्जना परियार, सुनिता माकिम, सुस्मिता अधिकारी, प्रमिला थापा, सुस्मिता परियार, अतिशा राना, विवश थापा, मनिषा परियार, सुस्मिता कुमाल, सृष्टि सुनार, स्वस्तिका थापा, अजित थापा, अन्यले कार्यालयमा सम्पर्क गर्नुहुन ।

कक्षा ७ः

  1. प्रथमः तृप्ती लौडारी
  2. द्धितीयः अनुषा परियार
  3. तृतीयः अनिल कुमाल
  4. उतीर्ण हुनेहरूः सरिता सुनार क, शोविसा वि.क., सरिता सुनार ख, विजय अछामी, विजय वि.क., अमित परियार, रूपा दरै, मिना दरै, मनिता चौधरी, रिया थापा, विजय कुमार थापा, सौगात तामाङ्ग, सुजल खवास, जिनन थापा, कुशल गुरूङ्ग, सोहन दरै, असिम राना, समिर श्रेष्ठ, नमूना पन्थ, सबु खान ठकुरी, ऋषिप हमाल, अन्यले कार्यालयमा सम्पर्क गर्नुहुन ।

कक्षा ९ कः

  1. प्रथमः कविता थापा
  2. द्धितीयः निशा तिवारी
  3. तृतीयः विमला खत्री
  4. उतीर्ण हुनेहरूः अनिषा परियार, विशाल परियार, रश्विन छिनाल, सुजन वि.क., शुशिल सुनार, रश्विन परियार, मोतिरा माकिम, रूक्मिणी दरै, मुस्कान लामा, कृष्टि थापा, सविना थापा, निर्जला तामाङ्ग, सृजना श्रेष्ठ, प्रविण थापा, रवि खवास, कुन्दन गुरूङ्ग, सोनम थापा, साजन थापा, अनिष कँडेल, आइलन राना मगर, अन्यले कार्यालयमा सम्पर्क गर्नुहुन ।

कक्षा ९ खः 

  1. प्रथमः सुस्मिता पन्थ
  2. द्धितीयः आशा नेपाली
  3. तृतीयः अगन सिंह थापा
  4. उतीर्ण हुनेहरूः विमला नेपाली, सोनिया नेपाली, पूजा अछामी, सुनिल परियार, अम्मर नेपाली, सन्दिप वि.क., निरा आले, निरूता दरै, अञ्जली गुरूङ्ग, श्रीकला थापा, मिना कुमारी थापा, युवराज थापा, दिपेश चन्द ठकुरी, कुसुम कार्की, गोमा तिवारी, कृष्ण तिवारी, अन्यले कार्यालयमा सम्पर्क गर्नुहुन ।
    यस नतिजामा नाम प्रकाशन नभएका विद्यार्थीहरूले जेष्ठ १ गते विहान ७ बजे पश्चात विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ । नयाँ भर्ना बैशाख ३० गते देखि विहान ७ बजे पश्चात सञ्चालन हुनेछ ।