शैक्षिक वर्ष २०७६ को चैत्रमा सञ्चालित कक्षा ८ को गत चैत्रमा सञ्चालित नगर स्तरीय वार्षिक परीक्षाको नतिजा यहि बैशाख २८ गते तपसिल बमाेजिम प्रकाशन गरिएको छ । नतिजा सकेसम्म त्रुटिरहित गर्ने प्रयास गरिएको छ । कुनै त्रुटि भएको खण्डमा विद्यालय प्रशासनमा वा कक्षा शिक्षकहरूलाइ सम्पर्क गर्नुहुन जानकारी गराइन्छ (सम्पर्क नम्बरका लागि यहाँ क्लिक गर्नुहोस् वा २०७६ को वार्षिक शैक्षिक पात्रोमा हेर्नुहोस्)।
तपसिलः
- प्रथमः संगिता वि.क. (सिम्बोल नं. 057624019)
- द्धितीयः शिव न्यौपाने (सिम्बोल नं. 057624022)
- तृतीयः सलिना गुरूङ्ग (सिम्बोल नं. 057624018)
- उतीर्ण हुनेहरू (सिम्बोल नं.): 057624001, 057624002, 057624003, 057624004, 057624005, 057624006, 057624007, 057624008, 057624009, 057624010, 057624011, 057624012, 057624014, 057624015, 057624016, 057624017, 057624023, 057624025, 057624026, 057624027, 057624029, अन्यले विद्यालयमा सम्पर्क गर्नुहुन ।
यस नतिजामा नाम प्रकाशन नभएका विद्यार्थीहरूले जेष्ठ १ गते विहान ७ बजे पश्चात विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ । नयाँ भर्ना बैशाख ३० गते देखि विहान ७ बजे पश्चात सञ्चालन हुनेछ ।

0 Comments