उच्च शिक्षा अध्यायन गर्ने विद्यार्थीहरूलार्इ लक्षित गरि काठमाण्डौमा तेस्रो नेपाल हार्इयर एजुकेशन मेला २०१७ हुने भएको छ । विभिन्न विषयको अध्यापन हुने ४० वटा कलेज सहभागी मेलाले विद्यार्थीहरूलार्इ उत्कृष्ट कलेज छनौटका लागि अवसर प्रप्त हुने विश्वास गरिएको छ ।
0 Comments