यस श्री जलदेवी मध्यमिक विद्यालयमा कक्षा १० मा अध्यायनरत विद्यार्थीहरूको अभिभावकहरूका विचमा अतिरिक्त कक्षा सञ्चालन सम्वन्धमा अत्यन्त जरूरी छलफल गर्नुपर्ने भएकाले यस विद्यालयमा कक्षा १० मा अध्यायनरत विद्यार्थीका अभिभावकहरूलार्इ बैठकमा अनिवार्य उपस्थित भर्इदिनुहुन यो सुचना जारी गरिएको छ ।


बैठक हुने मितिः २०७४ साल भाद्र ६ गते
समयः दिउसो २ः०० बजे
स्थानः विद्यालय प्राङ्गण