काठमाण्डौ(कास)-काठमाण्डौ स्थित र्इस्लिङ्गटन कलेजले स्नातक तह उतिर्ण आफ्ना विद्यार्थीलार्इ बेलायतमै अध्यायन गर्न छात्रवृत्ति दिने भएकाे छ ।
कलेजले आगामी सेमेस्टरमा सुरू हुने सुचना प्रविधि तथा व्यवस्थापनमा (एएस सिआर्इटि र एमविए) स्नातकोत्तर तहका निम्ति यो व्यवस्था गरेकाे जनाएकाे छ । उसले लण्डन मेट्रोपोलिटियन विश्व विद्यालयमा खान, वस्न र अध्यायनका लागि पूर्ण र दुर्इ जनालार्इ र्इस्लिङ्गटन कलेजमा अध्यायन गर्न पूर्ण छात्रवृत्ति उपलब्ध गराउने कलेजका अध्यक्ष तथा प्रमुख कार्यकारी सुलभ बुढाथोकीले विज्ञप्तिमा जनएका छन् ।
0 Comments