यस श्री जलदेवी माध्यमिक  विद्यालयमा शैक्षिक सत्र २०७४ को कक्षा ९ र १० पढ्ने विद्यार्थीहरूलार्इ आवेदन भर्ने प्रक्रिया सुरू भएको छ । फारम यसै श्रावण महिना  भित्र भरिसक्नु पर्ने छ । फारम भर्दा  विद्यार्थीले निम्न बमाेजिम कागजात पेश गर्नुपर्नेछ ।

  • जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि
  • पासपोर्ट सार्इजको फोटो ३ प्रति
  • अन्य विद्यालयबाट कक्षा ८ अध्यायन गरेर यस विद्यालयमा कक्षा ९ र १० मा भर्ना हुन आएका  विद्यार्थीले कक्षा ८ को लव्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्रको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ। तर यसै विद्यालयमा कक्षा ८ अध्यायन गरेको विद्यार्थीले भने पेश गर्न पर्दैन ।
समयावधिभित्र फारम नबुझाउने  विद्यार्थीले परीक्षामा सहभागी हुन पाउने छैन ।